पास्टरबाटको स्वागत
Pastor's Welcome
मुक्ति तपाईंको पहिलो खाँचो ! बाइबलले भन्दछः
- सबैले पाप गरेका छन् - "किनकि सबैले पाप गरेका छन्, र परमेश्वरको महिमारहित हुन गएका छन् ।"(रोमी ३:२३)
- पापको ज्याला मृत्यु हो - "किनकि पापको ज्याला मृत्यु हो; तर परमेश्वरको अनुग्रहको वरदानचाहिँ हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो ।"(रोमी ६:२३)
- परमेश्वरसित उपाय छ - "तर परमेश्वरले हामीप्रति आफ्नो प्रेम यसैमा प्रकट गर्नुहुन्छ: हामी पापी हुँदा-हुँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।"(रोमी ५:८)
- यसैले परमेश्वरबाटको मुक्तिलाई स्वीकार गर्नुहोस् - "यदि तिमीले आफ्नो मुखले प्रभु येशूलाई स्वीकार गर्यौ भने, र परमेश्वरले उहाँलाई मरेकाहरूबाट बौराएर उठाउनुभयो भनी आफ्नो हृदयमा विश्वास गर्यौ भने तिमीले मुक्ति पाउनेछौ। किनकि धार्मिकताका निम्ति हृदयले विश्वास गरिन्छ, र मुक्तिका निम्ति मुखले स्वीकार गरिन्छ।"(रोमी १०:९-१०)
हामी तपाईंलाई हाम्रा हरेक सेवाहरूमा स्वागत गर्दछौं !
We welcome you in our each services !
Saturday Schools
Under 8: 10:30am-11:15am
Under 12: 11:15am-12:00pm
Worship Service
All ages: 12:10pm-01:30pm
Alter call at the end.
NSL Translation
All services are translated in Nepali Sign Language.
हामीसित प्रत्यक्ष प्रसारणमा जोडिनुहोस्
JOIN US LIVE
WATCH LIVE STREAMING
- Saturday School: Every Saturday 11:00am-12:00pm (Nepal Time)
- Worship service: Every Saturday 12:10pm-01:45pm (Nepal Time)
- Bible Study and prayer meeting: Every Wednesday 05:30pm-06:45pm (Nepal Time)
- Live streamings are through YouTube and Zoom.
- *Due to technical and confidential reasons some services or part of services may not be available. Sorry for the inconvenience.
२०२६ मा आउँदै गरेको हाम्रो विशेष सेवाहरू
Our Upcoming 2026 Special Services
Easter Services
Date: April 5, 2026
Time: 09:00am
Vacation Bible School
Date: April 14-15, 2026
Time: 11:00am
Missions Conference
Date: May 1-3, 2026
Time: 11:00 am
Please Click Here for more upcoming 2026 events.
भिडियो प्रवचनहरू हेर्नुहोस्
Watch Video Sermons
Sermon Preached by Pastor Bijay Pradhan
योएलको पुस्तक
योएलको पुस्तकको विस्तृत अध्ययन शृंखला ।
ठेगाना Address
कलभरी बाइबल ब्याप्टिष्ट चर्च, महालक्ष्मी न.पा - १, ललितपुर, नेपाल ।
Calvary Bible Baptist Church, Lalitpur, Nepal.
Phone/WhatsApp: 9813230102/ 9808432732
Email: contact.cbbc@gmail.com/ info@cbbcministries.org